काठमाडौं । शुक्रबारदेखि परेको निरन्तरको बर्षाले देशका अधिकांश नदीहरुमा पानिको बहाव बढेको छ । जसकारण नदीहरुमा आकस्मिक बाढीको जोखिम बढेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले जारी गरेको पछिल्लो मौसम बुलेटिन अनुसार शनिबार अधिक पानि पर्ने सम्भावना रहेको छ । जसका कारणले शनिबार पाल्पा, स्याङ्जा, गुल्मी,अर्घाखाँची, दाङ, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा…