चितवन । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ । लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको प्रहरीले जनाएको छ । नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खसेको हो । प्रहरीका अनुसार दुवै बस पहिरो खसेको स्थान पार गर्ने…