११ पुस २०८२, शुक्रबार । December 26, 2025

बबई नदीमा आएको बाढीले पुल बगायो, आवत जावत ठप्प

दाङ । तीन दिनदेखि लगातार परेको विरल बर्षाका कारण बबई नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । दंगीशरण गाउँपालिका वडा नं.१ को रहरपुर र वडा नं. ४ को बैबाङ जोड्ने झोलुङ्गे पुलमा बबई नदीमा आएको बाढीले क्षति गरेको हो । बबई नदीमा आएको बाढीले झोलुङ्गे पुलको दंगीशरण गाउँपालिका वडा नं १ रहरपुरतिरको पुलको पिलर…