१६ असार २०८३, मंगलबार । June 30, 2026

यस्तो बन्यो केपी ओली नेतृत्वको मन्त्रीपरिषद्

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै मन्त्रीपरिषद् समेत विस्तार गरेका छ । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए । सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । ओली नेतृत्वको सरकारमा कांग्रेसबाट…