१० आश्विन २०८३, शनिबार । September 26, 2026

जाजरकोटमा पहिरोमा पुरिएर बालकसहित तीन जनाको मृत्यु

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय छोरा शिभम परियार छन्। उनीहरू भूकम्प पीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक…