२४ चैत्र २०८२, मंगलबार । April 7, 2026

थाइल्यान्डमा विमान दुर्घटना, ९ जनाको मृत्यु

एजेन्सी । थाइल्यान्डको पूर्वी प्रान्त चाचोएङ्साओमा बिहीवार भएको विमान दुर्घटनामा पाँच चिनियाँ नागरिकसहित ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुई पाइलट र सात यात्रु सवार चार्टर उडान दिउँसो करिब ३ः१० बजे म्यानग्रोभ जङ्गलमा खसेको थियो । थाइल्यान्डको नागरिक उड्डयन प्राधिकरणका अनुसार थाई फ्लाइङ सर्भिसद्वारा सञ्चालित सेस्ना कारभान सी२०८बी विमानको उडान टीएफटी २०९ राजधानी…