काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १२ दशमलव १० अंकले घटेर २७२७ दशमलव ३६ बिन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ० दशमलव ४८ प्रतिशतले घटेर ४८६ दशमलव ३६ बिन्दुमा अडिएको छ। नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। यसदिन ३१६ स्क्रिप्सको २…