काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको पहिलो खेलमा नेपाल क्यानडासँग फराकिलो अन्तरले पराजित भएको छ । नेपालको ब्याटिङ फेरि एकपल्ट असफल रह्यो र क्यानडाको किंग्स सिटीस्थित माप्ले लिफ क्रिकेट मैदानमा भएको खेलमा १ सय ३ रनले पराजित रह्यो । वान डे क्रिकेटमा नेपाल क्यानडाको हातबाट पराजित भएको यो पहिलो पटक हो । लिग–टुमा…