३ फाल्गुन २०८२, आइतबार । February 15, 2026

विश्वकप लिग २ः नेपाल आज ओमानविरुद्ध खेल्दै

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत क्यानडासँग भएको पहिलो खेलमा १ सय ३ रनले पराजित भएको नेपालले आज (बुधबार) ओमानसँग खेल्दै छ । क्यानडाको किंग्स मैदानमा नेपालले आफूभन्दा एक स्थानमाथि रहेको ओमानविरुद्ध गतिलो प्रदर्शन गर्ने योजना बनाएको छ । लिगमा नेपालले पाँच खेलमा चार हारको सामना गरेको छ । ओमानले चार खेलमा एक जित निकाली तीन अंक जोडेको…