१५ पुस २०८२, मंगलबार । December 30, 2025

एसईईको ग्रेड वृद्धि परिक्षाको नतिजा सार्वजनिक, ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेड वृद्धि(पूरक) परीक्षामा १ लाख १९ हजार चार सय २५ जना ग्रेड (पास) भएका छन्। यो ५६ दशमलव ७८ प्रतिशत हो। २ लाख १० हजार तीन २१ जनाले परीक्षा दिएको थिए। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सोमबार परीक्षाफल प्रकाशन गरेको हो। २०८० मा सञ्चालित एसईई कक्षा १०…