१६ पुस २०८२, बुधबार । January 1, 2026

आजदेखि काठमाडौंमा पुनः मेलम्चिको पानि आउने

काठमाडौं । सरकारले मंगलबार (आज बेलुका) बाट पुनः काठमाडौंमा पानि ल्याउने तयारी गरेको छ । वर्षायाम शुरु भएसँगै रोकिएको पानी आजदेखि पुनः काठमाडौं ल्याउन लागिएको हो। वर्षा सकिए पनि स्थानीय बासिन्दाको अवरोधका कारण पानी ल्याउन सकिएको थिएन। मेलम्ची सङ्घर्ष समितिसँग गएराति १० बजेसम्म भएको वार्तामा सहमति भएसँगै साँझदेखि पानी काठमाडौं ल्याउन लागेको सरकारले जनाएको छ…