१६ पुस २०८२, बुधबार । January 1, 2026

तोलामा एक हजारले घट्यो सुनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारको लागि तोकेको मूल्य अनुसार छापावाला सुनको मूल्य एक हजार रुपैयाँले घटेको हो । अब छापावाला सुन प्रतितोला १ लाख ५९ हजार १०० रुपैयाँ पर्नेछ । मंगलबार यस्तो मूल्य १ लाख ६० हजार १ सय रुपैयाँ रहेको थियो ।…