काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयर बजार परिसूचक नेप्से ४७ अङ्कले घटेको छ । आज नेप्से ४७ दशमलव ४४ अङ्कले घटेर दुई हजार छ सय ९७ दशमलव ९१ विन्दुमा झरेको छ । आज १८ वटा कम्पनीको मूल्य बढ्दा दुई सय २६ वटाको घटेको छ । आज सबैजसो उपसमूहको सूचक घटेको हो । सबैभन्दा धेरै…