१७ पुस २०८२, बिहिबार । January 1, 2026

२० दशमलव ४१ अंकले घट्यो नेप्से, ६ अर्ब २७ करोडको कारोबार

काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार परिसूचक नेप्से २० दशमलव ४१ अंकले घटेको छ । आज नेप्से नेप्से २ हजार ६ सय ४५ दशमलव ३९ विन्दुमा बन्द भएको छ । आज ७६ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय ५५ कम्पनीको मूल्य घट्यो । १३ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ६५…