काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो । आइतबार १ हजार ४ सयले बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ आज ओरालो लागेको हो । हिजो १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६७ हजारमा…