१ फाल्गुन २०८२, शुक्रबार । February 13, 2026

कारसहित पोखरीमा डुबेर मृत्यु भएका २ जनाको शव निकालियो

काठमाडौं । पोखरीमा डुबेर सर्लाहीमा २ जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका वडा नम्बर २ मियाखोर स्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशालातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार मंगलबार बिहान पोखरीमा डुबेको थियो। त्यसमा सवार तीन जनामध्ये महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ बस्ने अन्दाजी ३१ वर्षीय जनक यादव सकुशल निस्किएका थिए। गौशाला…