३० माघ २०८२, बिहिबार । February 13, 2026

जयसवाल र कोहलीको शतकमा भारतले अस्ट्रेलियालाई दियो ५ सय ३४ रनको लक्ष्य

काठमाडौं । अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारतले ५ सय ३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । खेलको तेस्रो दिनको खाजा समयपछि भारतले ६ विकेट गुमाउँदै ४ सय ८७ रन बनाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको हो । दोस्रो पारीमा भारतका यशस्वी जयसवाल र विराट कोहलीले शतक बनाए । जयसवाल १ सय ६१ रनमा आउट हुँदा…