९ बैशाख २०८३, बुधबार । April 22, 2026

भारतसँग फाइनलमा भिड्ने नेपालको सपना अधुरै, बंगलादेशसँग ९ विकेटले परजित

काठमाडौं । मलेसियामा जारी एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत शुक्रबारको खेलमा नेपाल बंगलादेशसँग नेपाल ९ विकेटले पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा बंगलादेशसँग नेपाल ९ विकेटले पराजित भएको हो । जीतसँगै बंगलादेशले प्रतियोगिताको फाइनलमा भारतसँग खेल्नेछ । शुक्रबारको खेलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । जसमा नेपालले…