एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलको आईतबार भएको खेलमा एसियाली राष्ट्र जापान कोस्टारिकासंग पराजित भएको छ । पहिलो खेलमा जर्मनीलाई स्तब्ध बनाएको जपानले दोस्रो खेलमा कोस्टारिकासँग १–० गोल अन्तरले पराजीत हुनु परेको हो । अहमेद बिन अली स्टेडियममा आइतबार दिउँसो भएको खेलमा कोस्टारिकाले जापानलाई हराएर समूह ईमा पहिलो जित निकालेको छ । कोस्टारिकालाई पहिलो…