एजेन्सी । जारी कोपा अमेरिका २०२४ अन्तर्गत गएराति भएको खेलमा पानामाले अमेरिकामाथि शानदार जित हासिल गरेको छ । कोपा अमेरिका अन्तर्गत समूह सी को खेलमा पानामाले अमेरिकालाई २–१ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ । पानामाको जितमा सेसार ब्ल्याकम्यान र जोसे फजारडोले एक–एक गोल गरेका थिए । त्यस्तै अमेरिकाका लागि फोलारिन बालोगनले…