१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

उत्तरी म्यान्मामा बाढीका कारण झण्डै दुई हजार घर विस्थापित

एजेन्सी । भारी वर्षाका कारण अय्यारवाडी नदी खतराको सङ्केतभन्दा माथि बगेपछि उत्तरी म्यान्माको काचिन राज्यका झण्डै दुई हजार घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको काचिन राज्य सरकारले सोमबार जनाएको छ । काचिन राज्य सरकारका एक सदस्यले भने, “उद्धार कार्य जारी छ । प्रभावित बासिन्दाहरूलाई यस क्षेत्रका ३० विद्यालय, चर्च र गुम्बाहरूमा अस्थायी आश्रयमा सारिएको छ ।” स्थानीय…