एजेन्सी । हिमाचल प्रदेशको चम्बा र मन्डी जिल्लामा भीषण वर्षासँगै बादल फाट्ने घटनाले ठूलो क्षति पुर्याएको छ। चम्बाको काङ्गेला नालामा रहेको पुल बगाउँदा यातायात सम्पर्क अवरुद्ध भएको छ भने मन्डी जिल्लाको चौहर उपत्यकामा एक सवारी पुलसहित तीनवटा पैदल पुल बगेका छन्। २० जुनमा मनसुन प्रवेश गरेपछि हालसम्म (जुलाई ४) हिमाचलमा बाढी र पहिरोका कारण ७५…