१० असार २०८३, बुधबार । June 24, 2026

इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

एजेन्सी । इटलीमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी पक्षधर उम्मेदवारहरु धेरै विजयी हुने प्रक्षेपण गरिएको छ । इटलीका विभिन्न संघ संस्था र निकायहरुले गरेको सर्वेक्षणमा अति दक्षिणपन्थी नेता जोर्जा मलोनी नेतृत्वको गठवन्धनका उम्मेदवारहरुले धेरै जित्ने देखाएका हुन् । उनको गठवन्धन विजयी भएमा उनी नै प्रधानमन्त्री बन्ने निश्चित भइसकेको छ । मलोनी प्रधानमन्त्रीमा निर्वाचित भएमा उनी इटलीको…