२४ जेष्ठ २०८३, आइतबार । June 8, 2026

भियतनामको हलोङ्ग खाडीमा डुंगा पल्टिँदा ३४ को ज्यान गयो, ८ अझै बेपत्ता


४ श्रावण २०८२, आइतबार  

9
Shares

काठमाडौं । भियतनामको चर्चित पर्यटकीय क्षेत्र हालोङ्ग खाडीमा डुंगा पल्टिँदा ३४ जनाको ज्यान गएको छ भने अझै ८ जना बेपत्ता छन्।

शनिबार दिउँसो पर्यटकहरूले डुंगा सयर गरिरहेका बेला अचानक आएको शक्तिशाली आँधीले डुंगा पल्टाएपछि दुर्घटना भएको हो। डुंगामा हनोईबाट आएका भियतनामी नागरिकहरूको संख्या बढी थियो। स्थानीय मिडियाहरूका अनुसार ‘विफा’ नाम दिइएको तुफानले तीव्र गतिमा खाडीमा प्रवेश गरेपछि डुंगा असन्तुलित भएर डुबेको हो।

घटनास्थलमा अहिले पनि खोज तथा उद्धार कार्य जारी छ। तर लगातारको भारी वर्षाले उद्धारमा कठिनाइ भइरहेको उद्धार टोलीले जनाएको छ।

यस घटनाले भियतनामभरि शोकको वातावरण सिर्जना गरेको छ, भने हालोङ्ग खाडीमा पर्यटकीय गतिविधिमा अस्थायी रोक लगाइएको जनाइएको छ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ९ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता

काठमाडौं । पोर्चुगलमा सक्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय

रुसी लगानीकर्तालाई उपेन्द्र महतोको आह्वान : नेपालको जलविद्युत क्षेत्रमा लगानीको सुनौलो अवसर

काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा

ब्राजिलको पोस्टर ब्वाई नेयमार !

काठमाडौं । नियमार अब कुनैपनि फुटबल टोर्नामेन्ट खेल्नका लागि मैदान

मिड–भ्याली इन्टरनेसनल कलेज र वाइजएडमिटबिच समझदारी, चीनको एनयूएएसँग शैक्षिक तथा प्राविधिक सहकार्य विस्तार हुने

काठमाडौं । नेपाली विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा, उदीयमान प्रविधि र नवप्रवर्तनसँग

महानगर यातायातद्वारा १६ नयाँ विद्युतीय बस सञ्चालन, चक्रपथमा सेवा विस्तार

काठमाडौं । महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६