३ जेष्ठ २०८२, शुक्रबार । May 16, 2025

चलचित्र नीरफूलको ‘लिरिकल भिडियो’ सार्वजनिक

काठमाडौं । यही जेठ २६ गते प्रदर्शन गरिने चलचित्र ‘नीरफूल’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरिएको भिडियोमा रुवी भ्यालीको प्राकृतिक दृश्यसँगै विपत्तिपछि एउटा परिवारमा आएको हलचल प्रस्तुत गरिएको छ । चलचित्रमा विसं २०७२ को भूकम्पमा परेर परिवारका सदस्य गुमाएको कथाबस्तु समेटिएको छ । प्रस्तुत गीतमा राजेश पायल…