५ बैशाख २०८२, शुक्रबार । April 18, 2025

फिल्म खेल्दै एमाले अध्यक्ष केपी ओली

काठमाडौं । फिल्म ‘नमेटिने घाउ’ निर्माणको घोषणा भएको छ । आइतबार राजधानीको नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलन गरेर उक्त फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्ममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समेत देखिने भएका छन् । उक्त फिल्ममा ओलीले ‘प्रधानमन्त्री’ रोल निर्वाह गर्ने बताइएको छ । फिल्म एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा…