२३ चैत्र २०८१, आइतबार । April 6, 2025

मोडल सोफी धरेलको अभिनय रहेको “खुसी तिमिलाई” गीत सार्वजनीक

काठमाडौं । मोडल सोफी धरेल र प्रज्वलराज भट्टद्वारा अभिनित “खुसी तिमिलाई” बोलको गीत सार्वजनिक भएको छ । जुन गितमा गायक रञ्जन राई र गायिका अनु चौधरी स्वर दिएका छन् । उक्त गितको शब्द अनि संगित भने ज्ञानेन्द्र गिरिले तयार पारेका हुन् । प्रेम भाव झल्किने उक्त गितको निर्देशन केशवराज भट्टको रहेको थियो भने भिडियो छायाँकन…