काठमाडौं । गायक तथा संगीतकार कमल खत्री र गायिका मेलिना मैनाली वैवाहिक जीवनमा बाधिएका छन । आइतबार बडादशैंको फूलपातीको दिनको अवसर पारेर उनिहरु विवाह बन्धनमा बाधिएका हुन । परिवारका सदस्यहरुको उपस्थितिमा सामान्य तरिकाले आफुहरुले विवाह गरेको सामाजिक सञ्जाल मार्फत कमलले जानकारी गराएका छन् । साथै उनले विवाहमा लाग्ने खर्च गरिब तथा असाहायलाई सहयोग गर्ने घोषणा…