९ चैत्र २०८२, सोमबार । March 23, 2026

सुनको मुल्य बिहीबार पनि स्थिर, बढ्यो चाँदी

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । बिहीबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार, मंगलबार र बुधबार पनि सुनको मूल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने…