८ चैत्र २०८२, आइतबार । March 23, 2026

आगामी वर्षका लागि १९ खर्ब बजेट ‘सिलिङ’

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट १९ खर्बको सीमामा आउने भएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवको बजेटको सिलिङ करिब १९ खर्बको हुने गरी स्रोत अनुमान गरेको हो । सोहीअनुसार आयोगले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ अर्थ मन्त्रालयमा पेस गरेको छ । चालू आर्थिक वर्षमा १८ खर्ब ६०…