२१ मंसिर २०८२, शनिबार । December 6, 2025

तोलामा ९ सयले बढ्यो सुनको मूल्य, चाँदी कति पुग्यो ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रूपैयाँले बढेको हो । सुन तोलाको १ लाख ७० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि मङ्गलबार सुन तोलामा १४ सय रूपैयाँले बढेको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।…