३ चैत्र २०८१, सोमबार । March 17, 2025

सुनको उकालो यात्रामा निरन्तरता, आजपनि ७ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । आज बुधबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १९ सय १५ रुपैयाँमा कारोबार भएको…