काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार पनि सुन यहि मूल्यमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी २…