काठमाडौं । काठमाडौंको भृकुटिमण्डपका मंसिर २२ गतेदेखि २५ गतेसम्म इलेक्ट्रोनिक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरुको वृहत प्रदर्शनी हुने भएको छ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा अन्तराष्ट्रिय स्तरको इलेक्ट्रोनिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरुको वृहत प्रदर्शनी ‘फिन इलेक्ट्रो टेक २०२२’ हुने भएको हो । बिहीबार महासंघले काठमाडौंमा पत्रकार गरी काठमाडौंको भृकुटीमण्डपका मंसिर २२ गतेदेखि २५ गतेसम्म इलेक्ट्रोनिक तथा इलेक्ट्रोनिक्स…