२३ बैशाख २०८३, बुधबार । May 6, 2026

नेप्से परिसूचक ५.८९ अंकले गिरावट

काठमाडौं । साताको दुई दिन लगातार रुपमा बढेको नेप्से बुधवार सामान्य अंकले गिरावट आएको छ । बुधबार नेप्से परिसूचक ५.८९ अंक घटेर १८६७.२२ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.३१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४० अंकले घटेको छ । बुधबार कारोबारमा आएका २५२ कम्पनीको २४ लाख ४०…