काठमाडौं । आइतबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ८ हजार १ सय र चाँदीको मूल्य १३ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । जुन अघिल्लो कारोबार दिन १३ जेठको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो भने…