२३ माघ २०८२, बिहिबार । February 6, 2026

बुधबार नेप्से परिसूचक १५ दशमलव ५४ अंकले बढ्यो

काठमाडौं । कारोबारको पाँचौ दिन बुधबार नेप्से परिसूचक १५.५४ अंक बढेर २१३१ मा पुगेको छ । अघिल्लो दिन ५ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब ६८ करोडको भयो । नेप्से बढे पनि अधिकांश १६१ कम्पनीको मूल्य घट्यो । ८१ को बढ्यो भने ५ कम्पनी स्थिर रहे । बैंकिङ समूह नै सबैभन्दा धेरै ४.२३…