२३ बैशाख २०८३, बुधबार । May 6, 2026

११ देखि ३ सम्म दाउन्ने सडक खण्डमा ‘नो इन्ट्री’

त्रिवेणी । नारायणगढ–बुटवल सडक विस्तार कार्य तीव्र रूपमा अगाडि बढेसँगै दाउन्ने खण्डमा आज (बुधबार)देखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बन्द रहनेछ। चैत ३१ गतेसम्म यो समयतालिका लागू हुनेछ भने त्यसपछिका लागि वैशाख १ गतेदेखि बाटो…