काठमाडौं । निर्माण व्यवसायी मनोज भेटवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका छन् । उनीविरुद्ध चेक बाउन्स सम्बन्धी उजुरी परेपछि प्रहरीको खोजी सुचिमा रहेका थिए । उनलाई काठमाडौं प्रहरीले बिहिबार बिहान उनको निजी निवास बाट प्रक्राउ गरेको प्रहरीले जनाएको छ । उनिविरुद्ध चेक बाउन्सको उजुरी काठमाडौं प्रहरीमा परेको थियो । प्रक्राउ परेका व्यवसायी भेटवालमाथि थप…