रौतहट । रौतहटको गढीमाई नगरपालिका–८ धोबिनियामा गोली लागेर एक जनाको मृत्यु भएको छ । जग्गा सम्बन्धी विवादका क्रममा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गोली लागेर मृत्यु हुनेमा स्थानीय राजकुमार राय यादव रहेका छन् । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमा नै मृत्यु भएको…