काठमाडौं । कार्यकारी निर्देशकको पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् । सरकारले आफूमाथि अन्याय गरेको भन्दै सर्वोच्चको ढोका ढकढक्याउन पुगेका घिसिङले गैरकानुनी रुपमा आफूलाई हटाइएको भन्दै पुनर्स्थापनाको माग गर्दै रिट निवेदन पेस गरेका हुन् । सर्वोच्च प्रशासनले घिसिङको रिट आज हेर्न नभ्याइनेमा राखेको छ । अब बिहीबार (भोलिमात्रै) रिटको थप…