३ आश्विन २०८३, शनिबार । September 19, 2026

रविविरुद्धको मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउने


२ माघ २०८१, बुधबार  

27
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ ।

थुनछेक बहस सकिएसँगै आज आदेश आउने सम्भावना पनि रहेको छ । सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवकुमार अधिकारीको इजलासमा थुनछेक बहस सम्पन्न भएको हो । सरकारी वकिलको जवाफी बहस सकिएपछि न्यायाधीश अधिकारीले आदेश लेखिरहेका छन् ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ४ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ