२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

सरकारी वकिलको कार्यालयमा पूर्वमन्त्री खाँणको वयान सुरु



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई वयानका लागि सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको छ ।

प्रहरी हिरासतमा रहेका खाँणलाई सोमबार बिहान वयानका लागि सरकारी वकिलको कार्यालय लगिएको हो । आइतबार खाणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको म्याद थप गरेको प्रहरीले सोमबार खाणलाई बयानका लागि लगेको हो । सरकारी वकिलको कार्यालयले प्रहरीलाई चार दिनभित्र आरोपितहरुको अनुसन्धान प्रतिवेदन बुझाउन आइतबार निर्देशन दिएको थियो ।

यद्यपी यतिबेला पूर्वगृहमन्त्री खाँणको वयान चलिरहेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  १२ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको