३ आश्विन २०८३, शनिबार । September 19, 2026

गुल्मीमा युवा संघले गर्‍यो यातायात बन्द



गुल्मी । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल गुल्मीले जिल्लामा यातायात बन्द गरेको छ ।

गुल्मीका सदस्य जीवन बाबु पन्तको टिपरको ठक्करबाट मृत्यु भएपछि युवा संघले बिहान ५ बजेदेखि गुल्मीबाट बाहिर चल्ने लामो तथा छोटो दूरीका यातायात अनिश्चितकालको लागि बन्द गराएको हो । पन्त छत्रकोट गाउँपालिका अध्यक्ष हुन् । दोषीलाई कारबाहीको माग गर्दै युवा सङ्घले यातायात बन्द गरेको हो ।

घटनाको दोषीलाई कारबाहीको माग गर्दा प्रहरीले उल्टै धम्कीपूर्ण भाषा प्रयोग गरेको र टिपर चालकलाई जोगाउन खोजेको युवा सङ्घको आरोप छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १० : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली