२१ मंसिर २०८२, शनिबार । December 6, 2025

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ५० लाख डलर जरिवाना



एजेन्सी। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहारसम्बन्धी एक मुद्दामा अदालतबाट दोषी ठहर भएका छन् ।

एक म्यागेजिनकी लेखिका ई। जीन केरलले सन् १९९० मा ट्रम्पले आफूलाई यौन दुर्व्यवहार गर्दै मानहानि गरेको आरोप लगाएर अदालतमा मुद्दा दायर गरेकी थिइन् । सोही मुद्दामा न्युयोर्कको सिभिल कोर्टले ट्रम्पलाई दोषी ठहर गरेको हो । त्यसैगरी, उनले एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा ट्रम्पले बलात्कार गरेको आरोप पनि लगाएकी थिइन् ।

यसमा भने ट्रम्प दोषी ठहर भएनन् । बिबिसीले यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा ट्रम्प दोषी ठहर भएको उल्लेख गर्दै उनलाई ५० लाख क्षतिपूर्ति दिन आदेश दिइएको जनाएको छ । गत राष्ट्रपतीय निर्वाचनमा जो बाइडनसँग पराजित ट्रम्प आगामी निर्वाचनमा पुनः प्रतिस्पर्धामा उत्रने मनस्थितिमा थिए ।

अदालतको यो फैसलासँगै उनको योजनामा धक्का पुगेको विश्लेषण गरिएको छ । अदालतको फैसलापछि प्रतिक्रिया दिँदै उनले यसलाई अपमानजनक भएको टिप्पणी गरेका छन् । साथै उनले ती महिलालाई आफूले नचिनेको समेत दाबी गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यो प्रकरणमा ट्रम्प पुनरावेदनमा जाने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको