२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

कोशी प्रदेशमा बन्दको प्रभाव न्यून



विराटनगर । ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ले कोशी प्रदेशमा आज बन्दको आह्वान गरेको छ ।

‘कोशी’ प्रदेश नाम खारेजको माग गर्दै संघर्ष समितिले बन्दको आह्वान गरेको हो । आम हड्तालको न्यून प्रभाव परेको छ । प्रदेशको राजधानी विराटनगरलगायत पूर्वका मुख्य सहर क्षेत्रका बजार, कलकारखाना, शैक्षिक संस्था खुलेका छन् ।

विराटनगरबाट छुट्ने लामो दूरीका सवारीसाधन चलेका छैनन् भने छोटो दूरीका सवारी साधन निर्वाध रूपमा चलिरहेको कोशी प्रदेश प्रहरी कार्यालय (विराटनगर) ले जनाएका छ । कोशी प्रदेश नाम खारेजीको माग गदै पहिचानवादी संघरसंस्थाद्वारा गठित संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै शनिबार राति कोशी प्रदेशको प्रमुख सहरहरूमा राँके जुलुस निकालेको थियो । यही फागुन १७ गते प्रदेशसभाको दुईतिहाइ मतले प्रदेशको नाम कोशी पारित गरेपछि विभिन्न जातीय संघ/संस्थाले सो नामप्रति असहमति जनाइरहेका छन ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १० : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको