८ चैत्र २०८२, आइतबार । March 22, 2026

बुटवलमा एक पुरुषको शव फेला


२५ फाल्गुन २०७९, बिहिबार  

6
Shares

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ श्रवणपथ स्थित चाँदवारी खोलामा एक पुरुषको शव फेला परेको छ ।

बुटवल उपमहानगरपालिका ६ का ४५ वर्षीय राम रानाको बुटवलको ६ र ७ का सिमामा पर्ने चाँदवारी खोलामा डुबेको अवस्थामा शव फेला परेको हो । पानीमा डुबेको देखेपछि बिहीबार बिहान रानाका छोराले पानीबाट बाहिर निकालेको र प्रारम्भिक रिपोर्ट अनुसार आफै खसेको हुन सक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले बताए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको र शवलाई पोष्टर्माटनका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको उनले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ४ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो