८ चैत्र २०८२, आइतबार । March 22, 2026

महिनाबारी स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न


२५ फाल्गुन २०७९, बिहिबार  

6
Shares

बुटवल । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा महिनाबारी स्वास्थ्य सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

होप एजुकेशन फाउन्डेशनले बुटवल १८ मोतिपुरमा अवस्थित श्री भवानी माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न गरेको हो । कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत ६० भन्दा बढी छात्राहरूलाई जनस्वास्थ्यकर्मी नविना उपाध्यायद्वारा महिनाबारीमा हुनसक्ने समस्या सम्बन्धि विविध विषयमा प्रशिक्षण दिएकी थिइन् भने विजय सेनले सहजीकरण गरेका थिए । कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी सदस्य आयुषा कंडेल र युवा उद्यम कार्यक्रमका सह–संयोजक विशाल खनालले युवा अवस्था र यसको महत्वका विषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा जापानमा शिक्षा क्षेत्रमा काम गर्दै आएकी होप एजुकेशन फाउन्डेशनकी संस्थापक सृजना पाण्डे ज्ञवालीको सहयोगमा सबै छात्राहरूलाई सेनेटरी प्याड समेत वितरण गरिएकी थिइन् । होप एजुकेशन फाउन्डेशनले दुर्गम तथा पिछडिएका विभिन्न क्षेत्रका विद्यार्थीहरूका लागि छात्रवृत्ति संचालन गर्दै आएको छ । विद्यालयका शिक्षिकासहित गरिव सय भन्दा बढीको सहभागिता रहेको कार्यक्रममा होप एजुकेशन फाउन्डेशनका निर्देशक स्मार्ट सिटी विज्ञ विज्ञान घिमिरेले नारी र प्रविधिको विषयमा प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ११ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो