५ आश्विन २०८३, सोमबार । September 22, 2026

प्रहरीले कुटपिट गरेको भन्दै विर अस्पतालका डाक्टर र नर्स आन्दोलनमा


२७ माघ २०७९, शुक्रबार  

9
Shares

काठमाडौं । वीर अस्पतालका चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको भन्दै अस्पतालका डाक्टर र नर्सहरुनै सडकमा विरोधमा उत्रिएका छन्।

अस्पतालका डाक्टर नर्स विरोधमा उत्रिएपछि यतिबेला विर अस्पताल आसपासको क्षेत्र तनावग्रस्त बनेको छ । जसका कारण सवारी आवागमनमा पनि समस्या उत्पन्न भएको छ । चिकित्सकहरु यतिबेला प्रहरी प्रशासन विरुद्ध नारावाजीमा उत्रिएका छन् । राष्ट्रपतिको सवारीको समयमा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन्।

प्रहरीले सडकको अवरोध हटाउन बल प्रयोग गरेपछि केही स्वास्थ्यकर्मी घाइते भएका छन्।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ७ : ०३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा