४ असार २०८३, बिहिबार । June 18, 2026

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न आदेश


१९ असार २०८२, बिहिबार  

15
Shares

काठमाडौं । समाचार सम्प्रेषणकै कारण साइबर अपराधको आरोप खेपिरहेका वरिष्ठ पत्रकार दिलभूषण पाठकलाई अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

पाठक बिहीबार जिल्ला अदालत काठमाडौंमा स्वेच्छिक रूपमा उपस्थित भएका थिए। त्यसअघि साइबर ब्युरोले उनलाई तीन दिनअघि फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरेको थियो। बिहीबार न्यायाधीश खेमराज भट्टको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालत परिसरमै रहेका पत्रकार नारायण अर्यालका अनुसार पाठकलाई धरौटी बुझाएर रिहा गरिएको हो।

यो घटना प्रेस स्वतन्त्रता र पत्रकारिताको अधिकारसँग जोडिएर चासोको विषय बनेको छ। पत्रकार महासंघसहित विभिन्न सञ्चारकर्मीहरूले पाठकमाथि लगाइएको आरोपप्रति आपत्ति जनाउँदै उनको पक्षमा ऐक्यबद्धता जनाउँदै आएका छन्।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ६ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा